राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट

  • आइबार​ ३१ साउन २०८३ ०१:३७ PM
ग्वार्कोस्थित सहआयोजक यल स्पोट्र्स एकेडेमीको कभर्डहलमा आइतबार भएको सेमिफाइनलमा क्षितिजले पिस फिटनेश क्लवका विष्णु कटुवाललाई २–१ ले हराउँदै फाइनलमा पुगेका हुन् ।