काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०८२–०८३ को अन्त्यसम्म ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । तर यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २३ दशमलव २६ प्रतिशतले कम हो, अघिल्लो आवको यही अवधिमा बैंकले ४ अर्ब ६ करोड २० लाख रुपैयाँ रहेको थियो । नाफामा