नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिकाका संस्थापक मेयर राजेन्द्रमरण खनालको निधन भएको छ । नेकपा एमाले नुवाकोट जिल्ला उपसभापति समेत रहेका खनालको आइतबार उपचारको क्रममा निधन भएको हो । खनाल संविधान बनेपछि पहिलोपटक विंस २०७४ मा भएको स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिकाका मेयरमा निर्वाचित भएका थिए । तर दोस्रोपटक पनि मेयरमा प्रतिष्पर्धा गरेका खनाल २०७९ साल