नागपञ्चमीमा नागदहमा भक्तजनको घुइँचो लाग्ने, सुरक्षा र व्यवस्थापन चुस्त

  • आइबार​ ३१ साउन २०८३ ०१:४६ PM
ललितपुर / हरेक वर्षको साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का दिन ललितपुरको धापाखेलस्थित नागदहमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । यस वर्ष सोमबार लाग्ने