बीपीलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्छ :गगन थापा
आइबार ३१ साउन २०८३ १२:२१ PM
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र सीमित गर्न नहुने बताएका छन्। उनले पछिल्लो समय राजनीतिक स्वार्थअनुसार बीपी कोइरालाको नाम र विचारलाई आफूअनुकूल प्रयोग गर्ने