राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी

  • आइबार​ ३१ साउन २०८३ १२:३० PM
काठमाडौं : देशभर प्रविधि शिक्षा र डिजिटल साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र दुर्शिक्षा एजुकेशन नेटवर्क प्रालि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस रणनीतिक साझेदारी अन्तर्गत क्यान महासंघ राष्ट्रिय