इलाममा अपराधका घटना बढ्दै, आत्महत्या र लागुऔषध प्रहरीका लागि चुनौती

  • आइबार​ ३१ साउन २०८३ १२:३५ PM
इलाम : इलाममा पछिल्लो एक वर्षमा आत्महत्यासहित विभिन्न प्रकृतिका आपराधिक घटना बढेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय इलामको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा २ सय १३ वटा मुद्दा दर्ता भएका छन्। प्रहरीका अनुसार अघिल्लो आर्थिक