प्रतिष्ठानको जग्गा हेर्न सप्तरी पुगेकी मन्त्री मेहताले गरिन् गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण

  • आइबार​ ३१ साउन २०८३ १२:४२ PM
राजविराज : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रस्तावित जग्गाको स्थलगत अवलोकन गरेकी छन्। अवलोकनका क्रममा मन्त्री मेहताले प्रतिष्ठान निर्माणका लागि आवश्यक पूर्वाधार, प्रस्तावित जग्गाको अवस्था तथा निर्माण प्रक्रिया