१५औँ महाधिवेशन १४औँबाट निर्वाचित कार्यसमितिले गर्ने, यस्ता छन् कांग्रेस इतरपक्षको पाँचबुँदे निष्कर्ष

  • आइबार​ ३१ साउन २०८३ १२:४६ PM
काठमाडौं : नेपाली कांग्रेस संस्थापन इतरपक्षको तीनदिने राष्ट्रिय सम्मेलन पाँचबुँदे निष्कर्षसहित सम्पन्न भएको छ। सम्मेलनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने निष्कर्ष निकालेको छ। पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाको संयोजकत्वमा साउन २९