काठमाडौँ। नेपालको मनसुन मौसममा लामो समयसम्म हुने वर्षा र आर्द्रताका कारण लुगा सुकाउन धेरै घरपरिवारलाई समस्या पर्ने गर्छ। भिजेका कपडा, बास्ना नजाने समस्या र सुकाउने ठाउँको अभाव यस अवधिमा सामान्य चुनौती बनेका छन्। यिनै समस्या समाधान गर्न एलजीले एआई डिडी २.० वाशर एन्ड ड्रायर बजारमा ल्याएको छ। यो एकीकृत लन्ड्री उपकरणले धुने र सुकाउने दुवै काम एउटै मेसिनबाट गर्छ। यो उत्पादन २०/१० केजी, १५/८ केजी, ११/७ केजी र ८/६ केजी गरी विभिन्न क्षमतामा उपलब्ध छ। यसले विभिन्न आकारका परिवारका आवश्यकता पूरा गर्छ।स्मार