पिपल्स च्वाइस अवार्डको मनोनयनमा पाँच खेलाडी

  • आइबार​ ३१ साउन २०८३ ०६:१४ PM
काठमाडौँ, साउन ३१ गते । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत पिपल्स च्वाइस अवार्ड विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एन...