टप एन्ड टी–२० क्रिकेट खेल्ने टोलीको बिदाइ

  • आइबार​ ३१ साउन २०८३ ०६:२८ PM
काठमाडौँ, साउन ३१ गते । अस्ट्रेलियामा अगस्ट २१ देखि ३० तारिखसम्म हुने एनटी टप एन्ड टी–२० क्रिकेट सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)...