एसियन जुनियर चेस टोली भारत प्रस्थान

  • आइबार​ ३१ साउन २०८३ ०६:५७ PM
काठमाडौँ, साउन ३१ गते । अल इन्डिया चेस फेडेरेशन (एआईसिएफ)को आयोजनामा सेप्टेम्बर १७ देखि २६ तारिखसम्म सञ्चालन हुने एसियन जुनियर चेस च्याम्पियनसिपमा भाग लिन नेपाली चेस टोली आइतबार भा...