काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी आधारभुत वर्ग र समुदायबाट टाढिँदै गएको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गत प्रतिनिधि सभाको निर्वाचनमा एमालेलेल पार्टी सदस्य र उनीहरूको निकट समुदायमा आधारित जनमतबाहेक वर्ग र समुदायको जनमत पाउन नसकेको