अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोली तयार, उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको विश्वास

  • आइबार​ ३१ साउन २०८३ १२:५० PM
अस्ट्रेलियामा आयोजना हुने ‘टप एण्ड टी–२०’ क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाल ‘ए’ टोलीलाई आज एक औपचारिक कार्यक्रमका बीच बिदाइ गरिएको छ ।