नाइमा एक्स्पोमा प्रोटोनका विद्युतीय एसयूभीले ताने ग्राहकको ध्यान

  • आइबार​ ३१ साउन २०८३ १२:५३ PM
भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका विद्युतीय एसयूभीले ग्राहक तथा अवलोकनकर्ताको ध्यान खिचेका छन् ।