पूर्वाधारमन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो

  • आइबार​ ३१ साउन २०८३ ०१:१२ PM
बैतडी पुगेका पूर्वाधारमन्त्री सुनील लम्साललाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत धनगढी लगिएको छ।