काठमाण्डु पुगे भारतीय प्रधानसेनापति धीरज सेठ

  • आइबार​ ३१ साउन २०८३ १२:२३ PM
काठमाण्डु – भारतीय प्रधानसेनापति जनरल धीरज सेठले नेपाल भ्रमणका लागि काठमाण्डु पुगेका छन् । नेपाली सेनाका प्रधानसेनापति जनरल अशोक सिग्देलको निमन्त्रणामा उनी आईतबार नेपालको औपचारिक भ्रमणमा आएका हुन् । नेपाल भ्रमणको क्रममा भारतीय सेनापति सेठले मंगलबार रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले प्रधानसेनापति सिग्देल