नाइमा मोबिलिटी एक्सपोमा प्रोटोनका दुई भेरियन्ट e.MAS 5 र e.MAS 7 बन्यो ग्राहकको आकर्षण

  • आइबार​ ३१ साउन २०८३ १२:५४ PM
काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका इलेक्ट्रिक एसयूभीहरूले व्यापक रूपमा ग्राहकको ध्यान आकर्षित गरेका छन् । एक्स्पोको हल ‘बि’ स्थित स्टल ‘एल–६’ मा प्रदर्शनमा राखिएका भर्खरै सार्वजनिक गरिएका नयाँ प्रोटोन इ.मास ५ का साथै गत वर्ष नै सार्वजनिक भएका इ.मास ७ प्रति अवलोकनकर्ताहरूले विशेष चासो देखाएका थिए । प्रोटोनको स्टलमा गाडी अवलोकन