राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी

  • आइबार​ ३१ साउन २०८३ १२:५१ PM
काठमाडौं / देशभर प्रविधि शिक्षा र डिजिटल साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र दुर्शिक्षा एजुकेशन नेटवर्क प्रालि बीच एक समझदारी