नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो, तर २२.८८ प्रतिशतले घट्याे ब्याज आय

  • आइबार​ ३१ साउन २०८३ १२:५७ PM
काठमाडौँ / नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत