नाइमा मोबिलिटी एक्स्पो : अन्तिम दिनसम्म नै अवलोकनकर्ताको घुइँचो, इभि सवारी बने मुख्य आकर्षण
आइबार ३१ साउन २०८३ ०१:०६ PM
काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा गत साउन २६ गतेदेखि जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आज आइतबार सम्पन्न भएको छ। छ दिनसम्म सञ्चालन भएको एक्स्पोको पाँचौँ दिनमै