सोमबारदेखि म्यानपावर व्यवसायीले श्रमिकलाई विदेश नपठाउने

  • आइबार​ ३१ साउन २०८३ ०१:१२ PM
म्यानपावर व्यवसायीले सोमबार (भदौ १ गते)देखि श्रमिकलाई वैदेशिक रोजगारीमा नपठाउने भएका छन् । सेवा शुल्क परिमार्जन लगायत १५ बुँदे माग राख्दै सरकारलाई अल्टिमेटम दिएको वैदेशिक रोजगार व्यवसायी संघले सोमबारबाट श्रमिक पठाउन रोकिने जनाएको छ । आफूहरुले दिएको समयसीमा भित्र सहमति हुन नसकेपछि कम्पनीले श्रमिक पठाउन रोक्ने भएका हुन् । संघका अनुसार सोमबारदेखि देशभरिका म्यानपावर कम्पनीका The post सोमबारदेखि म्यानपावर व्यवसायीले श्रमिकलाई विदेश नपठाउने appeared first on Businesspana.