भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। उनलाई स्वागत गर्न नेपाली सेनाका उच्च अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले भारतीय प्रधानसेनापति सेठ काठमाडौं ओर्लिएको पुष्टि गरेका छन्। प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारतबाट नेपाल आउने उच्चस्तरीय भ्रमणमध्ये सेठको भ्रमण अहिलेसम्मकै सबैभन्दा वरिष्ठ तहको