काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा उद्यमी विदुषी राणाले नेपालमा उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा उद्यमीले अनेकौँ चुनौती सामना गरिरहेको उल्लेख गर्दै सरकारले नियमनसँगै सहजीकरण र प्रोत्साहनको भूमिका पनि निर्वाह गर्नुपर्ने बताएकी छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउने : प्रक्रियामार्फत नेपालमा शिक्षा,… Continue reading उद्योगीलाई नियमन मात्र होइन, सरकारको सहजीकरण र प्रोत्साहन पनि चाहिन्छ : सांसद राणा