काठमाडौं । चिनियाँ मोटरसाइकल निर्माता QJMOTOR को SRK सिरिजअन्तर्गत विभिन्न क्षमताका नेकेड स्पोर्ट्स मोटरसाइकल अब नेपाल भित्रने भएका छन् । कम्पनीका अनुसार SRK 125 S र SRK 180S मा स्पोर्टी डिजाइनसँगै लिक्विड-कुल्ड इन्जिन, ६-स्पिड गियरबक्स, अपसाइड-डाउन फ्रन्ट सस्पेन्सन र आधुनिक डिजिटल फिचर उपलब्ध छन्। SRK 125 S मा १२५ सीसीको एक सिलिन्डर, ४-भल्भ SOHC लिक्विड-कुल्ड… Continue reading QJ Motor का SRK 125 S र SRK 180S : पावरफुल इन्जिनदेखि TFT डिस्प्लेसम्मका फिचर