काठमाडौं। देशभर प्रविधि शिक्षा र डिजिटल साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र दुर्शिक्षा एजुकेशन नेटवर्क प्रालिबीच सहकार्य गर्ने समझदारी भएको छ। यस रणनीतिक साझेदारी अन्तर्गत क्यान महासंघ राष्ट्रिय विद्यालय इनोभेसन लिगको आधिकारिक रणनीतिक साझेदार बनेको छ भने दुर्शिक्षा क्यान महासंघको आधिकारिक रोबोटिक्स शिक्षा साझेदार घोषित भएको छ। एनसिएलको विस्तार अर्थात… Continue reading राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षा नेटवर्कबीच समझदारी