प्रधानन्यायाधीशको तलब १ लाख नाघ्यो, सर्वोच्चका न्यायाधीश र संवैधानिक निकायका प्रमुख पदाधिकारीको बराबर 

  • आइबार​ ३१ साउन २०८३ ०५:३८ PM
काठमाडौँ । सरकारले यहीँ साउन १ गतेदेखि लागू हुने गरी न्यायालयका न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी र सङ्घीय संसद्का महासचिव तथा सचिवको नयाँ तलबमान निर्धारण गरेको छ ।  अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विशिष्ट श्रेणीका यी पदाधिकारीको परिमार्जित तलब विवरण सार्वजनिक गरेको हो । न्यायालयमा कसको तलब कति