काठमाडौं । सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित नाटक मञ्चन भइरहेको छ । गैरीधारास्थित कान्तिपुर थिएटरमा नाटकको मञ्चन साउन २९ गतेदेखि सुरु भएको हो । नाटकका सुरुवाती शो हाउसफुल भइरहेका थिएटरले जनाएको छ । थिएटरले आफ्नो फेसबुक पेजमार्फत खुसी साट्दै लेखेको छ, ‘नाटक ‘समर लभ’ले दर्शकबाट उत्साहजनक साथ पाएको छ। पहिलो तीन दिनका ६ वटैContinue reading "कान्तिपुर थिएटरमा ‘समर लभ’को प्रेमकथा, मुख्य भूमिकामा अर्पण थापा"