काठमाडौं । सिनेमा ‘मास्टर्नी’ले एडल्ट सर्टिफिकेट पाएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले सिनेमालाई ‘एडल्ट’ सर्टिफिकेट दिएको हो । यसर्थ, सिनेमा हेर्न दर्शकको उमेर १६ वर्ष पूरा भएको हुनुपर्नेछ । जसअनुसार सिनेमा १६ वर्षमुनिका दर्शकले हेर्न नपाउने भएका छन् । आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमा सुवेन्दु घोषले निर्देशन गरेका हुन् ।Continue reading "‘मास्टर्नी’लाई ‘एडल्ट’ सर्टिफिकेट, १६ वर्षमुनिका दर्शकले हेर्न नपाउने"