काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको सांसद खुश्बु ओलीले नेपाली कांग्रेसका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दू धर्मावलम्बी भएको र सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्ने विषयमा दिएको अभिव्यक्तिले गम्भीर राजनीतिक अर्थ बोकेको बताएकी छन्।देउवाले उक्त अभिव्यक्ति दिएलगत्तै सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ओलीले देउवाको अभिव्यक्तिले नेपालका हिन्दू तथा समग्र सनातन धर्मावलम्बी समुदायमा नयाँ आशा र विश्वास जगाएको उल्लेख गरेकी हुन्।नेपालको मौलिक सभ्यता,