किंग्स टी–१० इन्डोर क्रिकेटमा २८ टोली

  • आइबार​ ३१ साउन २०८३ ०५:३२ PM
काठमाडौँ, साउन ३१ गते । किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगितामा २८ टोलीको सहभागिता रहने भएको छ । भदौ १ देखि ५ गतेसम्म चल्ने प्रतियोगितामा सहभागी टोलीलाई सात समूहमा विभाजन गरिएको...