देउवा कांग्रेसलाई मिश्रको प्रश्न : सिधै ‘हिन्दू अधिराज्य’ भन्ने आँट किन नआएको ?

  • आइबार​ ३१ साउन २०८३ ११:५८ AM
काठमाण्डु – नेपाली कांग्रेस संस्थापनइतर (देउवा) समूहको भेलाले पारित गरेको प्रस्तावप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्वनेता रविन्द्र मिश्रले प्रश्न गरेका छन् । सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै मिश्रले भेलाबाट पारित प्रस्तावमा महत्वपूर्ण राजनीतिक विषयलाई स्पष्ट रूपमा राख्न नसकेको भन्दै नेताहरूमाथि प्रश्न उठाएका हुन् । मिश्रले कांग्रेसइतर पक्षको भेलाले पारित गरेका २ प्रमुख निर्णयलाई ‘दोधारे’ र ‘काइते’