रुकुम । केही दिनदेखि परेको अविरल वर्षाका कारण रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ शेरीगाउँमा पहिरो जाँदा वर्कसपमा राखिएका सवारीसाधनमा क्षति पुगेको छ । पहिरोका कारण आसपासका तीन घर जोखिममा परेका छन् । आज दिउँसो मध्यपहाडी राजमार्गको सडक छेउमा धनबहादुर विकले सञ्चालन गर्दै आउनुभएको युग इन्जिनियरिङ वर्कसपमाथि एक्कासी पहिरो खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी