विद्यार्थीलाई परामर्श दिन एमआईटीले ‘ओपन हाउस लाइभ’ आयोजना गर्ने

  • आइबार​ ३१ साउन २०८३ ११:४९ AM
काठमाडौं । मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले ‘एमआईटी ओपन हाउस लाइभ २०२६’ आयोजना गर्ने भएको छ । ‘Come Explore. Connect. Learn. Celebrate’ भन्ने अवधारणासहित एमआईटी ओपन हाउस लाइभ कार्यक्रम आयोजना गर्न लागेको हो । विद्यार्थी, अभिभावक तथा भावी विद्यार्थीलाई शैक्षिक कार्यक्रम, करियर सम्भावना र क्याम्पस जीवनबारे जानकारी दिने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेको एमआईटीले