पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा

  • आइबार​ ३१ साउन २०८३ ११:५५ AM
नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले सबैभन्दा बढी गाली खाएको बताएका छन् ।