प्रभु बैंकको आकर्षक घर तथा सवारी कर्जा योजना सार्वजनिक, ३ करोडसम्म घर कर्जा
आइबार ३१ साउन २०८३ ११:४४ AM
काठमाडौँ / प्रभु बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकतालाई सहज र किफायती बनाउने उद्देश्यले आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले देशभरका