ग्यास अनुगमनमा होटल संघको आपत्ति– पाँचतारे होटलको ग्यास मौज्दात कालोबजारी हैन

  • आइबार​ ३१ साउन २०८३ ११:५२ AM
काठमाडौँ / होटलमा खाना पकाउने प्रयोजनका लागि राखिएको एलपी ग्यासको मौज्दातलाई कालोबजारी वा अस्वाभाविक सञ्चितिका रूपमा नबुझ्न होटल संघ नेपालले आग्रह गरेको छ। काठमाडौँस्थित संघको सदस्य