सोमबारदेखि भाटभटेनी २४सैँ घण्टा खुला

  • आइबार​ ३१ साउन २०८३ १२:०८ PM
भाटभटेनी सुपरस्टोर अब २४सैँ घण्टा खुल्ने भएको छ । भाटभटेनीले राधेराधेस्थित सुपरस्टोर अबदेखि २४सैँ घण्टा सञ्चालनमा ल्याउने भएको हो । सोमबारदेखि भाटभटेनीको राधेराधे आउटलेट २४सैँ घण्टा खुला रहनेछ । भाटभटेनीले यसपछि ललितपुरको कृष्णगल्ली र काठमाडौंको टंगाल स्टोर पनि २४सैँ घण्टा सञ्चालनमा ल्याउनेछ । चौबिसै घण्टा स्टोर सञ्चालनका लागि भाटभटेनीले आन्तरिक सुरक्षा प्रबन्ध थप बढाएको छ The post सोमबारदेखि भाटभटेनी २४सैँ घण्टा खुला appeared first on Businesspana.