इप्पान प्रतिनिधिले रविलाई भने– नयाँ विद्युत् विधेयकदेखि पीपीएसम्मका कार्यमा साथ चाहियो

  • आइबार​ ३१ साउन २०८३ ११:४६ AM
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको उत्पादनमा मात्र सीमित नराखी प्रसारण, वितरण, विद्युत् व्यापार, ऊर्जा भण्डारणलगायत समग्र ऊर्जा मूल्य शृंखलाको पूर्ण साझेदार बनाउने गरी नयाँ विद्युत् विधेयक ल्याउन माग गरेको छ। यसका लागि इप्पानले रास्वपा सभापतिको साथ खोजेको छ। इप्पान अध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज राष्ट्रिय… Continue reading इप्पान प्रतिनिधिले रविलाई भने– नयाँ विद्युत् विधेयकदेखि पीपीएसम्मका कार्यमा साथ चाहियो