बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

  • आइबार​ ३१ साउन २०८३ १०:४१ AM
काठमाडौँ । बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गरेकी छिन्। उनले रु दुई हजार १०० को रसिद काटी पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गर्नुभएको पशुपति क्षेत्र