बढ्दै छ पशुमा कृत्रिम गर्भाधान

  • आइबार​ ३१ साउन २०८३ ०४:१७ PM
अर्जुन काफ्ले स्याङ्जा, साउन ३१ गते । स्याङ्जामा पशुमा कृत्रिम गर्भाधानको संख्या हरेक बर्ष बढ्दै गएको छ । यहाँ मुख्य गरेर भैसी, गाई, बाख्रा तथा बंगुरमा किसानले कृत्रिम गर्भाधान गार...