रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ: भुसाल

  • आइबार​ ३१ साउन २०८३ १०:५५ AM
भुसालले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई दिइएको वैधानिकता उल्टिन सक्ने आशंका व्यक्त गरे ।