जुवातास खेल्दाखेल्दै २६ जना पक्राउ

  • आइबार​ ३१ साउन २०८३ १०:५७ AM
काठमाण्डु – प्रहरीले जुवातास खेल्दाखेल्दै कपिलवस्तु र भक्तपुरबाट २६ जनालाई पक्राउ गरेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ बस्ने ३२ वर्षीय बिनोद हेलाको घरमा जुवातास खेलिरहेको अवस्थामा बिनोद समेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४ लाख ७५ हजार रूपैयाँ र