न्यायालयले विगतदेखि नै न्याय दिँदै आएको छ, अहिले पनि न्याय पाउनेमा विश्वस्त छु : देउवा
आइबार ३१ साउन २०८३ १०:३१ AM
काठमाडौँ : नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभएको