जाजरकोट पहिरो पीडितलाई कर्णाली सरकारको राहत, त्रिपालदेखि खाद्यान्नसम्म पठाइयो
आइबार ३१ साउन २०८३ १०:३९ AM
कर्णाली : कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित परिवारलाई राहत सामग्री पठाएको छ । प्रदेश सरकारले आज खाद्यान्नसहित आवश्यक बन्दोबदस्तीका सामग्री प्रभावित