सरकारले नेपाल उद्योग वाणिज्य महासंघको सुझाव अनुसार ‘निजी लगानी संरक्षण तथा प्रवद्र्धन रणनीति’ (पीआईपीपीएस) तयार पारेको छ । २०८२ सालको भदौ २३ र २४ गतेको जेन् जी आन्दोलनका क्रममा औद्योगिक प्रतिष्ठान, व्यवसायिक भवन तथा सुपरस्टोरहरुमा आगजनी, तोडफोड र लुटपाट भएपछि महासंघले निजी क्षेत्र संरक्षण एवम् प्रवद्र्धन रणनीति (पीएसपीपी) अवधारणापत्र बुझाएको थियो । गत कात्तिक २२ The post औद्योगिक सुरक्षाका लागि छुट्टै ‘फोर्स’, उद्योग रहेका स्थान ‘शान्ति क्षेत्र’ appeared first on Businesspana.