विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पुनर्गठको विषय सडक छापका कुरा भएको बताएका छन्। झापाको बिर्तामोडबाट आजदेखि सुरु भएको एमालेको मिसन पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै ओलीले पार्टी पुनर्गठ के हो भन्ने विषयमा विगतका इतिहासलाई कोट्याउँदै अहिलेको पुनर्गठको कुरा अस्वीकार गरे। पहिलो पटक १९ सालमा पार्टी पुनर्गठन भएको र २८ सालको पार्टी पुनर्गठ आफूहरूले गरेको ओलीले दाबी गरे । उनले तेस्रो पुनर्गठ २०७७–७८ सालमा आफ्नै नेतृत्वमा भएको दाबी गरे । ‘एमाले सिद्ध्याउँछौँ, केपी ओली सिद्ध्याउँछौँ भनिरहेको बेला, कार्यकर्ता भड्काउने, जनता भड्काउने बेलामा हामीले नेपालको कम्युनिस्ट ... The post पार्टी पुनर्गठन सडक छापका कुरा हुन् : केपी ओली appeared first on Kalika Khabar.