देउवाकै सभापतित्वमा १५औं महाधिवेशन गर्ने कांग्रेस इतर समूहको निर्णय, ५ बुँदे प्रस्ताव पारित

  • आइबार​ ३१ साउन २०८३ ०९:१७ AM
काठमाडौं। नेपाली कांग्रेसको साविक १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ। सुकेधारामा सम्पन्न इतर समूहको राष्ट्रिय सम्मेलनले पार्टी सभापति शेरबहादुर देउवाकै सभापतित्व र नेतृत्वमा पार्टी एकताबद्ध भई