काठमाडौं : फ्रन्टलाइन हस्पिटलले अत्याधुनिक मुटु उपचार सेवातर्फ ऐतिहासिक उपलब्धि हासिल गर्दै आफ्नो पहिलो ओपन हर्ट सर्जरी-मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी सफलतापूर्वक सम्पन्न गरेको छ। यस शल्यक्रियामार्फत एट्रियल सेप्टल डिफेक्टअर्थात् मुटुमा रहेको प्वाल सफलतापूर्वक बन्द गरिएको हो।यो ऐतिहासिक शल्यक्रिया झापा निवासी २२ वर्षीय ब्रम्हदेव ज्वाला सिंहमा सफलतापूर्वक सम्पन्न गरिएको हो। विशेष रूपमा, बिरामीको आर्थिक अवस्था कमजोर रहेको मूल्यांकनपछि फ्रन्टलाइन हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व